119. The best collection of Buddhism research articles.

119. बौद्ध धर्म सम्बान्धि अनुसन्धानत्मक लेख तथा रचनाहरुका लागि हार्दिक अनुरोधः

आदरणीय बौद्धमार्गी दाजुभाइ तथा दिदीबहिनीहरु,
बुद्धिजम डिजीटल लाइब्रेरी (बीडीएल) इन्क, युएसएको मूल उद्देश्य भनेको बुद्धबचन महासास्रिका त्रिपिटकलाई नेपाली भाषामा अनुवाद गरी, सबै बौद्धमार्गीहरुलाई डिजीटल माध्यामबाट सरल र सहज तरिकाले उपलब्ध गराउने अथक प्रयास रहेको छ ।

यो अनुवाद परियोजनाका लागि बौद्धदर्शनमा पारङ्गत हुनु भएका भिक्षु, भिक्षुनी, कल्याणमित्र, आचार्य, लामा, उपासक, उपासिकाहरु र बौद्धिक समूहले सामुहिक रुपमा आ–आफ्नो तरफबाट योगदान गर्दै आउनु भएका छन् ।

यो परियोजना सञ्चालन गर्ने क्रममा बिद्धान लेखकहरुले बिभिन्न विषयमा समय र परिवेश अनुसार तायार गर्नु भएको बौद्ध धर्म सम्बन्धि अनुसन्धानत्मक लेख तथा रचनाहरुलाई बुद्धिजम डिजीटल लाइब्रेरी (बिडीएल) इन्क, युएसए सदैब हार्दिक स्वागत् गर्दछ ।

बिद्धान लेखकहरुले तयार गर्नु भएको बौद्ध धर्म सम्बान्धि अनुसन्धानत्मक लेख तथा रचनाहरुका लागि रोयल्टि बोर्डले तोके अनुसार न्यूनतम् रोयल्टि (पारिश्रमिक) प्रदान गरिने कुरा पनि यसै लेख मार्फत जानकारी गराउन चाहन्छु । यहाँहरु कसैले पनि बौद्ध धर्म सम्बन्धि अनुसन्धानत्मक लेख तथा रचनाहरु तयार गर्नु भएको छ भने, dhirgurung2020@gmail.com मार्फत कल्याणमित्र डीबी गुरुङलाई सम्पर्क गर्नु होला ।

तपाइँको लेख लेखकको फोटो सहित प्रिति फन्ड २०मा पठाउनु पर्नेछ । लेख प्राप्त भए पछि बिडीएल रोयल्टि बोर्डमा पठाइने छ । बोर्डले निर्णय गरेपछि लेखकको खातामा रोयल्टि रकम पठाइनेछ । त्यसपछि सम्पादन मण्डलले आवश्यकता अनुसार सम्पादन गरी, क्रमिक रुपमा प्रकाशन गर्दै लानेछ । BDL Editorial Board.

1. A cultural relation of Manang & Mustang by Pro. Puspa Bahadur Gurung, Kathmandu.
२. बौद्ध धर्म सम्बन्धि नेपाली लेख
३. बौद्ध धर्म सम्बन्धि नेपाली लेख
४. बौद्ध धर्म सम्बन्धि नेपाली लेख
५. बौद्ध धर्म सम्बन्धि नेपाली लेख
६. बौद्ध धर्म सम्बन्धि नेपाली लेख
७. बौद्ध धर्म सम्बन्धि नेपाली लेख
८. बौद्ध धर्म सम्बन्धि नेपाली लेख
९. बौद्ध धर्म सम्बन्धि नेपाली लेख
१०. बौद्ध धर्म सम्बन्धि नेपाली लेख
११. बौद्ध धर्म सम्बन्धि नेपाली लेख
१२. बौद्ध धर्म सम्बन्धि नेपाली लेख

Last update on January 08, 2024.