Project

The Buddhism Digital Library (BDL) Inc, USA has a translation project to collect the Holy Scripture Millenium Tri-pitaka (Canons) and best literatures the Himali Bajrayani handwritten Ume script. The scholar team are working to translate, inspection, proof reading, editing and designing to publishing at the digital and paper books. The BDL is planning to raise the reasonable fund to complete the project 23. All writers, authors, translators, inspectors, proofreaders & editors shall pay a minimum royalty according to the (BDL) policy.

Translation project- 23:

नेपाली बौद्ध ग्रन्थहरु—

त्रिपिटक अनुवाद परियोजना— २०२३ः

बुद्धिजम डिजीटल लाइब्रेरी (बिडीएल) इन्क, अमेरिकाले मूलपाली, संस्कृत, हिन्दी, संभोटा र अंग्रेजी भाषाबाटा सरल नेपाली भाषामा अनुवाद गर्न लागेको त्रिपिटकको संग्रह निम्न अनुसार रहेको छ ।

(क) सूत्रपिटकः
१. दीर्धनिकाय । २. मझ्झिमनिकाय । ३. संयुक्तनिकाय । ४. अंगुत्तरनिकाय । ५. खुद्दकनिकायः १. खुद्दकपाठ, २. धम्मपद, ३. उदान, ४. इतिबुत्तक, ५. सुत्तनिपात, ६. बिमानबत्थु, ७. पेतबत्थु, ८. थेरगाथा, ९. थेरीगाथा, १०. जातककथा, ११. महानिद्देस, १२. चुल्लनिद्देस, १३. पटिसम्मिदामग्ग, १४. उपदान, १५. बुद्धजीवनी र १६. चरियपिटक ।

(ख) बिनयपिटकः
१. पारजिकापाली । २. पचित्तियपाली । ३. महाबग्गपाली । ४. चुल्लबग्गपाली । ५. परिवारपाली । (क) सुत्तबिभंग । (ख) खन्धक ।

(ग) अभिधम्मपिटकः
१. धम्मसंगाणिपाली । २. बिभंगपाली । ३. धातुकथापाली । ४. पुग्गलपञ्चत्ति । ५. कथाबत्थुपाली । ६.यमकपाली । ७. पठानपाली ।

अनुवादित नेपाली पिटकहरु—
१. बुद्धबचन बुद्धजीवनी, मूलग्रन्थ— १
२. बुद्धबचन जीवनपद्धति, मूलग्रन्थ— २
३. बुद्धबचन गुरुङ बुद्धिजम, मूलग्रन्थ— ३
४. बुद्धबचन मोन्लम संग्रह, मूलग्रन्थ— ४
५. बुद्धबचन सूत्रसंग्रह १, मूलग्रन्थ— ५
६. बुद्धबचन सूत्रसंग्रह २, मूलग्रन्थ— ६
७. बुद्धबचन सूत्रसंग्रह ३, मूलग्रन्थ— ७
८. बुद्धबचन धम्मपद, मूलग्रन्थ— ८
९. बुद्धबचन प्रज्ञापारमिता, मूलग्रन्थ— ९
१०. बुद्धबचन जातकसंग्रह १, मूलग्रन्थ— १०
११. बुद्धबचन जातकसंग्रह २, मूलग्रन्थ— ११
१२. बुद्धबचन जातकसंग्रह ३, मूलग्रन्थ— १२

उत्कृष्ट बौद्ध साहित्यहरु
१. पुनर्जन्म बौद्ध साहित्य— २०२४
२. दैनिक पूजा प्रार्थना— २०२४
३. बौद्ध जातक संग्रह— २०२४
४. बिडीएल परिचय ग्रन्थ— १, २०२४
५. चारधामको यात्रा स्मरण— २०२४
६. पाली–संस्कृत–नेपाली शब्दकोष— २०२४

आदरणीय बौद्धमार्गी साथीहरु नमस्कार,
नेपाली बौद्ध ग्रन्थहरुलाई प्रकाशन गर्न सहयोग गर्नुहोस् । स्पोन्सर गर्नुहोस् । यो अनुवाद कार्यक्रम बौद्धदर्शनको सरलीकरणको अभियान हो । यो अभियानमा तपाइँको सहभागिता महत्वपूर्ण रहने छ । एउटा सिंगै ग्रन्थ प्रकाशनको लागि स्पोन्सर गर्नु हुने मनकारी दाताहरुको पूर्ण जीवनी बिडीएलको परिचय ग्रन्थमा प्रकाशन गरिने छ । यो सुनौलो अवसरको उपयोग गरी पुण्य प्राप्त गर्नुहोस् । सम्पर्कः contactbdl2567@gmail.com

उपरोक्त ग्रन्थहरु प्रकाशनको लागि तयार छन् । खर्च कति लाग्ने हो ? इमेलमा सम्पर्क गर्नु होला । contactbdl2567@gmail.com   

Thank you. @BDL Scholar team.

Last update on 5/14/2024.